अब ११०० रुपैयाँमै वर्ल्डलिंकको २०० एमबीपीएस इन्टरनेट

Published on: 26 May, 2022

worldlink_new_offer_200mbps.jpg

अब ११०० रुपैयाँमै वर्ल्डलिंकको २०० एमबीपीएस इन्टरनेट चलाउन पाइने

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुनेगरि ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै यो सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको हो

ग्राहकका लागि यो प्याकेज बजारमा उपलब्ध भएका मध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको केवल राउटरका लागि एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने वर्ल्डलिङ्कले जनाएको

राउटर डिपोजिट इन्टरनेट शुल्क बाहेक ग्राहकले थप अन्य कुनै पनि शीर्षकमा शुल्क तिर्नु पर्दैन,’ कम्पनीले भनेको , ‘यो नयाँ प्याकेजबाट विशेषगरि नेटटिभी आवश्यक नपर्ने ग्राहक लाभान्वित हुने अपेक्षा लिएका छौँ २०० एमबीपीएसको यो नयाँ प्याकेजमा नेटटिभी बाहेकका सुविधा भने उपलब्ध हुने बताइएको  

जसअनुसार ग्राहकले पाँच ओटा डिभाइसमार्फत कम्पनीका १४ हजारभन्दा बढी वाईफाई हटस्पटमा अनलिमिटेड डेटा चलाउन सकिनेवाईफाई मोबिलिटीको सुविधा पाउनेछन् यसका साथैतुरुन्तै सर्भिस ग्यारेन्टीको रुपमा इन्टरनेटमा समस्या आउँदा दुई घण्टाभित्र समाधान नभए थप दुई दिनको इन्टरनेट सुविधा समेत उपलब्ध हुनेछ

यस बाहेकटाइम ब्याकअर्थात् इन्टरनेट अवरुद्ध भएको समय समेत थप हुने कम्पनीले जनाएको यो प्याकेज विद्यमान ग्राहकहरूका लागि समेत उपलब्ध रहेको

गुणस्तरीय सेवा कायम गर्दै ग्राहकका लागि सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउन लागिपरेको कम्पनीले बताएको नेटटिभी आवश्यक पर्ने ग्राहकले भने चार हजार ५० रुपैयाँमा कम्पनीको २०० एमबीपीएसको तीन महिने प्याकेज लिन सक्नेछन्

More Information

Explore More Packages

Get more information about our broadband packages & value added services.

Log In

Get more information and manage your accounts through customer login portal.

Need More Help?

Do you have any queries that need to be answered? Click below to go to help.