नेपालमा वर्ल्डलिंकको अवस्थित वाइ-फाइ अपरेशनहरू निर्माण गर्न, संचालन गर्न र बढाउनको लागि वर्ल्डलिंकले फेसबुक कनेक्टिभीटीको एक्सप्रेस वाई-फाई प्लेटफर्म प्रयोग गर्दैछ।

mobility-image-alternate.png

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक (आईएसपी) वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले फेसबुकसँग साझेदारी गरी उनीहरूको एक्स्प्रेस वाइफाइ प्लेटफर्म प्रयोग गरी उपयोगकर्ताहरूलाई छिटो, किफायती र भरपर्दो वाइफाइ सेवा प्रदान गर्न घोषणा गरेको छ। 


“वर्ल्डलिंक नेपालभरिका दुर्गम क्षेत्रहरूलगायतका प्रयोगकर्ताहरूमा इन्टरनेट पहुँच सक्षम पारेको छ। वर्ल्डलिंकको फेसबुक र एक्सप्रेस वाईफाई डिप्लोयमेन्टको साझेदारीले यस सीएसआर पहललाई बढावा दिनेछ र इन्टरनेटका फाइदाहरू लिनका लागि अल्पसंख्यक र विपन्न वर्गलाई सहयोग पुर्‍याउनेछ,”
 

तपाइँको आफ्नो वर्ल्डलिंक खाताको साथ नेपालभरी १०,००० भन्दा बढी ठाउँहरूमा नि:शुल्क वाइ-फाइ मा कनेक्ट हुनुहोस् ।

वाइफाइ मोबिलिटी

वाइफाइ मोबीलिटि वर्ल्डलिंकद्वारा प्रदान गरिएको मूल्य वर्धित सेवा हो जुन वर्ल्डलिंक ग्राहकहरूको लागि मात्र हो। हाल यो नेपालमा १०,००० भन्दा बढि स्थानमा उपलब्ध छ (सबै ठूला शहरहरूमा)। जहाँ माइवर्ल्डलिंक एप वाइ-फाइ को पहुँच उपलब्ध छ ,कुनै पनि स्मार्ट डिभाईसहरूमा आधारभूत प्रारम्भिक सेटअप पछि, यो कुनै पनि समयमा स्वचालित रूपमा कनेक्ट हुन्छ।

विशेषताहरु:

  • असीमित इन्टर्नेट पहुँच
  • एक पटक लगइन
  • ग्रहक लगिन को साथ कनेक्ट गर्नुहोस्

 

थप जानकारी

अधिक प्याकेजहरूको बारेमा थाहा पाउनुहोस्

हाम्रो ब्रॉडब्यान्ड प्याकेजहरू र थप सेवाहरू(VAS) को बारेमा थप जानकारी प्राप्त गर्नुहोस्।

लग - इन

ग्राहक लग-इन पोर्टल मार्फत तपाईंको खाताहरू प्रबन्ध गर्न अधिक जानकारी प्राप्त गर्नुहोस्।

थप सहायता चाहिन्छ?

सहायताको लागि तल क्लिक गर्नुहोस्।