

माइवर्ल्डलिंक एप
माइवर्ल्डलिंक एप प्रयोग गर्नुहोस् र आफ्नो ईन्टरनेट अकाउन्ट आँफै म्यानेज गर्नुहोस् ।


वाइफाइ मोबिलिटी
तपाइँको आफ्नो वर्ल्डलिंक खाताको साथ नेपालभरी १०,००० भन्दा बढी ठाउँहरूमा नि:शुल्क वाइफाइ कनेक्ट हुनुहोस् ।

टाईम ब्याक
२४ घण्टा भित्र ग्यारेन्टी सेवा आश्वासन पाउनुहोस् अन्यथा तपाईंले अपरिहार्य परिस्थितिको कारणले भएको आउटेजको टाईम ब्याक पाउनुहोस्।