वर्ल्डलिंक मार्केटिंग उत्कृष्टता प्रतियोगिता २०१९

Published on: 8 July, 2019

WorldLinkMarketingExcellenceCompetition2019.jpg

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड, भविष्यका उम्मेदवारहरूको सम्मानमा पहिलो "राष्ट्रिय अन्तर-कलेज मार्केतिङ उत्कृष्टता प्रतियोगिता" आयोजना गर्‍यो। कार्यक्रममा उपस्थित सहभागीहरूलाई शिक्षित गर्न मार्केटिंग अभ्यास र भविष्यमा व्यवसाय गर्न व्यवहारिक पक्षको शिक्षा प्रधान गरियो। सहभागीहरू मुख्यतया स्नातक र स्नातकोत्तर तहको व्यवसाय विद्यार्थीहरू थिए। 

७ जुलाईमा सम्पन्न भएको अन्तिम प्रस्तुतीकरणमा सबै समर्पण र कडा परिश्रमका साथ एस इन्टर्नेशनल बिजनेस स्कूलले पहिलो स्थान हासिल गरी २,५०,००० नगद पुरस्कार जित्यो। त्यस्तै, जेनिथ इन्टरनेसनल कलेज र नेपाल कमर्स क्याम्पसले दोस्रो र तेस्रो स्थान प्राप्त गरी क्रमशः रु १,००,००० र रु ७५,००० नगद पुरस्कार जिते।

थप जानकारी

अधिक प्याकेजहरूको बारेमा थाहा पाउनुहोस्

हाम्रो ब्रॉडब्यान्ड प्याकेजहरू र थप सेवाहरू(VAS) को बारेमा थप जानकारी प्राप्त गर्नुहोस्।

लग - इन

ग्राहक लग-इन पोर्टल मार्फत तपाईंको खाताहरू प्रबन्ध गर्न अधिक जानकारी प्राप्त गर्नुहोस्।

थप सहायता चाहिन्छ?

सहायताको लागि तल क्लिक गर्नुहोस्।