हामी सन्धिकार्कमा अब खुला छौं

Published on: 24 October, 2019

sandhi_kharka1.jpg

हामी ८ कार्तिक, शुक्रवार २०७६ देखि सन्धीखर्का, मञ्च लाइन, टूडीखेलको विपरित अर्घाखाचीमा नयाँ शाखा खोल्ने घोषणा गर्न धेरै उत्साहित छौं। नयाँ शाखाले हाम्रा बहुमूल्य ग्राहकहरुलाई समान स्तरको सेवा र गुणस्तर प्रदान गर्नेछ।

थप जानकारी

अधिक प्याकेजहरूको बारेमा थाहा पाउनुहोस्

हाम्रो ब्रॉडब्यान्ड प्याकेजहरू र थप सेवाहरू(VAS) को बारेमा थप जानकारी प्राप्त गर्नुहोस्।

लग - इन

ग्राहक लग-इन पोर्टल मार्फत तपाईंको खाताहरू प्रबन्ध गर्न अधिक जानकारी प्राप्त गर्नुहोस्।

थप सहायता चाहिन्छ?

सहायताको लागि तल क्लिक गर्नुहोस्।