नेट टि.भी स्ट्यान्डर्डले तपाईंलाई निःशुल्क मनोरन्जन प्रदान गर्छ
हामी तपाईंको जीवनलाई रमाइलो बनाउन तपाईंलाई हाम्रो इन्टरनेट सेवाको साथ निःशुल्क मनोरन्जन प्रदान गर्दछौ।
वर्ल्डलिंक नेट टि.भी स्ट्यान्डर्ड प्याकेज तपाईलाई १००+ HD र १५०+ SDच्यानलहरु लाई निःशुल्क प्रस्तुत गर्दछ। यदि तपाईं वर्ल्डलिंक बाहिरबाट सदस्यता प्राप्त गर्नुभएको भए उही मनोरञ्जन प्याकेज लगभग रु ५००/- को मूल्यमा पर्दछ। यो मात्र होईन हामी तपाईलाई निःशुल्क लाइभ च्यानलहरु संग केहि राम्रो सुविधाहरु ल्याउँर्छौं। हामी तपाइँलाई टिभीमा यूट्यूब प्रस्तुत गर्दछौं जसले तपाइँको टिभीलाई स्मार्ट टिभी बनाउँदछ। साथै तपाइँ हाम्रो मुभि अन डिमांड सेक्सनमा गएर त्यहाँ प्रति दृश्य मोडेलको भुक्तानमा भर्खरको ब्लकबस्टरहरू छनौट गर्न सक्नुहुन्छ।