आउनुहोस् र नेट टि.भी प्राइमको असीमित मनोरंजनको संसारमा सामेल हुनुहोस्
वर्ल्डलिंक नेट टि.भी प्राईमले लोकप्रिय चलचित्र, नयाँ वेब श्रृंखला, सांगीतिक भिडियो, टिभी कार्यक्रमहरू र अधिक पूर्ण रूपमा हाम्रो टिभी हेर्ने क्रान्तिलाई विस्तृत रूपमा प्रस्तुत गर्दछ। मनोरन्जन प्याक प्याकेज अविश्वसनीय परिचयात्मक मूल्यमा आउँदछ मात्र रु ९९/- प्रति महिना। हामी निरन्तर रुपमा नेपाली, हिन्दी र अंग्रेजी भाषामा अधिक मनोरन्जन सामग्रीहरू थप्दैछौं र सबैको लागि रमाइलो बनाउन मनोरन्जनका सबै विधाहरूलाई कभर गर्दैछौं।