www.worldlink.com.np अथवा माइवोर्ल्डलिंक एप को माध्यम बाट अनलाइन प्रक्रिया मार्फत वोर्ल्डलिंक ब्रॉडब्यान्ड जडान गर्न तपाईंको साथीहरू र परिवारलाई रेफर गर्नुहोस्।
रेफर गर्न यहाँ क्लिक गर्नुहोस् रेफर गर्नुहोस्
www.worldlink.com.np अथवा माइवोर्ल्डलिंक एप को माध्यम बाट अनलाइन प्रक्रिया मार्फत वोर्ल्डलिंक ब्रॉडब्यान्ड जडान गर्न तपाईंको साथीहरू र परिवारलाई रेफर गर्नुहोस्।
हाम्रो कर्मचारीले तपाईंको साथीहरु र परिवारलाई फोन गरेर ईन्टरनेट जडानको समय निस्चित गर्नेछन।
यदी सफलतापूर्वक ईन्टरनेट जडान भयो र तपाईंको मित्र र परिवार (रेफरर्ड व्यक्ति) द्वारा पूर्ण भुक्तान गरिएको छ भने सम्बन्धित ग्राहकले फ्री ईन्टरनेट पाउनुहुनेछ।
सन्दर्भित व्यक्तिले भुक्तानी गर्दा रेफररले वास्तविक समयमा लाभ प्राप्त गर्नेछ ।
रेफररले फाइदा लिनका लागि १२ महिना, ३ महिना र १ महिनाको इन्टरनेट प्याकेज रेफर गर्नु पर्ने छ ।
केवल मान्य प्याकेजहरू रेफरका लागि योग्य छन् ।
रेफरकर्ताले वोर्ल्ड्लिंक एप अथवा वेबसाइट मार्फत इन्टरनेट रेफर गर्नुपर्नेछ ।
हाम्रो ब्रॉडब्यान्ड प्याकेजहरू र थप सेवाहरू(VAS) को बारेमा थप जानकारी प्राप्त गर्नुहोस्।
ग्राहक लग-इन पोर्टल मार्फत तपाईंको खाताहरू प्रबन्ध गर्न अधिक जानकारी प्राप्त गर्नुहोस्।
सहायताको लागि तल क्लिक गर्नुहोस्।