जूम सेवाको परिचय
जूम आधुनिक इन्टरप्राइज भिडियो संचारहरूमा लिडर साबित भएको छ। जूम भिडियो र अडियो कन्फरेन्सिंग, सहकार्य, च्याट र वेबिनारहरूको लागि सजिलो र भरपर्दो क्लाउड प्लेटफर्म हो।
प्रयोगकर्ताको अनुभवलाई सुधार गर्ने उद्देश्यका साथ हामीले एटलस नेपाल, (प्रख्यात वितरक / एजेन्सी) को सहयोगमा हाम्रो उत्पाद पोर्टफोलियोमा जुम सेवा थपेका छौं। हाम्रो मूल्यवान ग्राहकले अब वर्ल्डलिंक मार्फत जूम सेवा सदस्यता लिन सक्दछन।
इन एसोसीयेसन्स विथ
जूम मिटिङ्ग
जुम मिटिङ्गसहरु ज़ूमको आधार हुन् र जूम भन्नाले भिडियो कन्फरेन्सिंग मीटिङ्स भनेर भुझिन्छ। जूम मीटिङ्हरुमा भाग लिन हामीसँग जूम खाता हुनुपर्दैन, हामी हाम्रा ग्राहकहरूसँग मीटिङ्स राख्न सक्दछौं वा टाढाको उम्मेदवारहरूसँग अन्तर्वार्ता लिन सक्दछौ।
लाभहरू:
- सेटअप,प्रयोग र प्रबन्ध गर्न सजिलो
- एकल प्लेटफर्म बैठक, वेबिनार र च्याट
अनुपम उपयोगिता - कुनै पनि डिभाईसमा, कहिँ पनि सामेल हुन सकिने
- शक्तिशाली बैठक सुरक्षा