इन्टर्नेट बैंकिंग

वर्ल्डलिंक तपाइँको मासिक भुक्तानी गर्न को लागि बिभिन्न सुविधाजनक विधिहरु प्रदान गर्न खुशी छ। तलका विकल्पहरू ब्राउज गर्नुहोस् र तपाईंको लागि सबैभन्दा उपयुक्त हुने विधि छनौट गर्नुहोस्।स्।

 

इन्टर्नेट बैंकिंग मार्फत भुक्तानी

अब तपाईं इन्टरनेट बैंकिंग सेवा प्रयोग गरेर आफ्नो वर्ल्डलिंकको बाँकी रकम भुक्तानी गर्न सक्नुहुन्छ! वर्तमानमा, यो सेवा प्रभु बैंक र नेपाल इन्वेस्त्मेन्त बैंकमा खाता भएका प्रयोगकर्ताहरूको लागि उपलब्ध छ। हामी तपाईको सुविधाको लागि निकट भविष्यमा अझ बढी बैंकहरू थप्नेछौं।

तपाईंले के गर्नु आवश्यक छ भनेर यहाँ दिइएको छ:

इन्टर्नेट बैंकिंग सेवाको लागि तपाईंको बैंकमा दर्ता गर्नुहोस्। प्रभु बैंक र नेपाल इन्भेशटमेन्ट बैंकका खाता भएकाहरुले अनलाइन दर्ता गर्न आवश्यक छ। त्यसपछि तपाईंलाई लगइन गर्न आवश्यक जानकारी र सेवा प्रयोगमा दिशानिर्देश प्रदान गरिनेछ।

 

पहिले नै दर्ता गरिसक्नुभयो? सेवामा लगइन गर्न तलका लिंकहरू क्लिक गर्नुहोस्:

नेपाल इन्भेशटमेन्ट बैंक

प्रभु बैंक

महत्वपूर्ण नोट: तपाइँको इन्टर्नेट बैंकिंग जानकारी गोप्य राख्नुहोस्। तपाईंको व्यक्तिगत वा खाता जानकारीको लागि सोध्ने ई-मेलहरू वेवास्ता गर्नुहोस्।

थप जानकारी

अधिक प्याकेजहरूको बारेमा थाहा पाउनुहोस्

हाम्रो ब्रॉडब्यान्ड प्याकेजहरू र थप सेवाहरू(VAS) को बारेमा थप जानकारी प्राप्त गर्नुहोस्।

लग - इन

ग्राहक लग-इन पोर्टल मार्फत तपाईंको खाताहरू प्रबन्ध गर्न अधिक जानकारी प्राप्त गर्नुहोस्।

थप सहायता चाहिन्छ?

सहायताको लागि तल क्लिक गर्नुहोस्।